प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 अप्रिल पृ. ५
  • अप्रिल २०-२६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल २०-२६ को हप्ताको तालिका
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 अप्रिल पृ. ५

अप्रिल २०-२६ को हप्ताको तालिका

उत्पत्ति ३२-३३

  • गीत २१ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “के तपाईँ आशिष्‌ पाउन कुस्ती खेल्दै हुनुहुन्छ?”: (१० मि.)

    • उत्प ३२:२४—याकुब स्वर्गदूतसित कुस्ती खेले (w०३ ८/१५ पृ. २५ अनु. ३)

    • उत्प ३२:२५, २६—याकुबले आशिष्‌ नपाएसम्म कुस्ती खेल्न छोडेनन्‌ (it-2-E पृ. १९०)

    • उत्प ३२:२७, २८—याकुबले अथक प्रयास गरेकाले आशिष्‌ पाए (it-1-E पृ. १२२८)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • उत्प ३२:११, १३-१५—याकुबले शान्ति कायम गर्ने सम्बन्धमा गरेको लगनशील प्रयासको हामी कसरी अनुकरण गर्न सक्छौँ? (w१० ६/१ पृ. २५ अनु. १०-११)

    • उत्प ३३:२०—याकुबले किन वेदीको नाम “परमेश्‍वर, इस्राएलका परमेश्‍वर” राखे? (it-1-E पृ. ९८०)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) उत्प ३२:१-२१ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: बहिनीले कसरी सही र मन छुने तरिकामा साक्षी दिइन्‌? दुवै बहिनीले एकअर्कासित हातेमालो गरेर कसरी साक्षी दिइन्‌?

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा १२)

  • पहिलो पुनःभेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि बाइबल अध्ययन कसरी गरिन्छ? भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा १६)

ख्रिष्टियन जीवन

  • गीत ३५

  • “मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो?”: (१५ मि.) आध्यात्मिक लक्ष्यहरूमा ध्यान केन्द्रित गर्नुहोस्‌ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २३ अनु. ९-१५, “रोमी कानुन र रोमी नागरिक” र “आधुनिक समयमा कानुनी लडाइँ” पेटीहरू

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत १५० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने