प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 मे पृ. २
  • मे ४-१० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे ४-१० को हप्ताको तालिका
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 मे पृ. २

मे ४-१० को हप्ताको तालिका

उत्पत्ति ३६-३७

  • गीत ११४ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “युसुफ दाइहरूको डाहको सिकार भए”: (१० मि.)

    • उत्प ३७:३, ४—युसुफका दाइहरू तिनलाई घृणा गर्थे किनभने तिनी बुबाको सबैभन्दा प्यारो छोरा थिए (w१४ ८/१ पृ. १२-१३)

    • उत्प ३७:५-९, ११—युसुफले देखेको सपनाले गर्दा तिनका दाइहरू झनै डाही भए (w१४ ८/१ पृ. १३ अनु. २-४)

    • उत्प ३७:२३, २४, २८—युसुफका दाइहरूले तिनको डाह गरेकाले तिनीसित निर्ममतापूर्ण व्यवहार गरे

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • उत्प ३६:१—एसावलाई किन एदोम भन्‍ने नाम दिइयो? (it-1-E पृ. ६७८)

    • उत्प ३७:२९-३२—युसुफका दाइहरूले किन याकुबलाई युसुफको च्यातिएको र रगतले लतपतिएको लुगा देखाए? (it-1-E पृ. ५६१-५६२)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) उत्प ३६:१-१९ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌: (१० मि.) बुझ्न सजिलो भिडियो देखाउनुहोस्‌ अनि पढ्‌ने र सिकाउने पुस्तिकाको बुँदा १७ छलफल गर्नुहोस्‌।

  • भाषण: (५ मि. वा कम) w०२ १०/१५ पृ. ३०-३१—विषय: ख्रिष्टियनहरूमा किन उचित प्रकारको डाह हुनुपर्छ? (th बुँदा ६)

ख्रिष्टियन जीवन

  • गीत १२६

  • “के तपाईँले तयारी गर्नुभएको छ?”: (१५ मि.) एल्डरद्वारा छलफल। के तपाईँले प्राकृतिक प्रकोपको लागि तयारी गर्नुभएको छ? भिडियो देखाउनुहोस्‌। शाखा कार्यालय र एल्डरहरूको निकायको तर्फबाट कुनै सम्झौटा छ भने बताउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २४ अनु. १-९, “फेलिक्स—यहूदियाको राज्यपाल” पेटी

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत ८४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने