प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 जून पृ. २
  • जून १-७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून १-७ को हप्ताको तालिका
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 जून पृ. २

जून १-७ को हप्ताको तालिका

उत्पत्ति ४४-४५

  • गीत १३० र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “युसुफ दाइहरूलाई क्षमा दिन्छन्‌”: (१० मि.)

    • उत्प ४४:१, २—युसुफले दाइहरूको मनसाय जाँचे (w१५ ५/१ पृ. १४-१५)

    • उत्प ४४:३३, ३४—यहुदाले युसुफलाई बिन्यामिनलाई छोडिदिन बिन्ती गरे

    • उत्प ४५:४, ५—युसुफले दाइहरूलाई क्षमा दिएर यहोवाको अनुकरण गरे

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • उत्प ४४:१३—आफ्नो लुगा च्यात्नुले केलाई सङ्‌केत गर्छ? (it-2-E पृ. ८१३)

    • उत्प ४५:५-८—हामीलाई अन्याय सहन केले मदत गर्न सक्छ? (w०४ ८/१५ पृ. १५ अनु. १५)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) उत्प ४५:१-१५ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌: (१० मि.) श्रोताका लागि जानकारीमूलक भिडियो देखाउनुहोस्‌ अनि पढ्‌ने र सिकाउने पुस्तिकाको बुँदा १८ छलफल गर्नुहोस्‌।

  • भाषण: (५ मि. वा कम) w०६-E २/१ पृ. ३१—विषय: उत्पत्ति ४४:५, १५ ले देखाएअनुसार के युसुफ शकुन-अपशकुन पत्ता लगाउन चाँदीको विशेष कचौरा प्रयोग गर्थे? (th बुँदा १८)

ख्रिष्टियन जीवन

  • गीत ५८

  • स्थानीय आवश्‍यकता: (१० मि.)

  • सङ्‌गठनको उपलब्धि: (५ मि.) जून महिनाको सङ्‌गठनको उपलब्धि भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २५ अनु. ८-१३, “राजा हेरोद अग्रिपा द्वितीय” पेटी

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत ६६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने