जून ८-१४ को हप्ताको तालिका
उत्पत्ति ४६-४७
गीत ८६ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“अनिकालबाट बच्ने प्रबन्ध”: (१० मि.)
उत्प ४७:१३—कनान र मिश्रमा ठूलो अनिकाल पऱ्यो (w८७-E ५/१ पृ. १५ अनु. २)
उत्प ४७:१६, १९, २०—मिश्रीहरूले अनिकालबाट बच्न त्यागहरू गर्नुपऱ्यो
उत्प ४७:२३-२५—अहिले उपलब्ध भएको प्रशस्त आध्यात्मिक खानेकुराबाट लाभ उठाउन प्रयत्न गर्नुपर्छ (kr पृ. २३५ अनु. ११-१२)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
उत्प ४६:४—युसुफले “आफ्नै हातले” याकुबको आँखा बन्द गरिदिनुको अर्थ के हो? (it-1-E पृ. २२० अनु. १)
उत्प ४६:२६, २७—याकुबका घरानाका कति जना मानिसहरू मिश्र गए? (“जम्माजम्मी ७५ जनालाई”nwtsty प्रे ७:१४ को अध्ययन नोट )
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) उत्प ४७:१-१७ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: प्रकाशकले कसरी प्रभावकारी तरिकामा प्रश्नहरूको प्रयोग गरे? तिनले शास्त्रपद प्रयोग गर्नुको कारण कसरी प्रस्ट पारे?
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। शिक्षण सामग्रीबाट कुनै प्रकाशन दिनुहोस्। (th बुँदा ३)
पहिलो भेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि सिकाउँछ किताब दिनुहोस् अनि अध्याय ९ बाट बाइबल अध्ययन सुरु गर्नुहोस्। (th बुँदा १४)
ख्रिष्टियन जीवन
यहोवाका सम्झौटाहरूबाट लाभ उठाइरहनुहोस्: (१५ मि.) यहोवाले दिनुहुने सम्झौटाहरूको मोल गर्नुहोस् भिडियो देखाउनुहोस्। सबै श्रोतालाई परमेश्वरको वचन अनि हाम्रो लागि तयार पारिएको आध्यात्मिक भोजनबाट निरन्तर लाभ उठाउन प्रोत्साहन दिनुहोस्।—यसै २५:६; ५५:१; ६५:१३; मत्ति २४:४५.
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २५ अनु. १४-२१
समापन टिप्पणी (३ मि. वा कम)
गीत ५५ र प्रार्थना