प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 जून पृ. ४
  • जून १५-२१ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून १५-२१ को हप्ताको तालिका
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 जून पृ. ४

जून १५-२१ को हप्ताको तालिका

उत्पत्ति ४८-५०

  • गीत ३० र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “पाका भाइबहिनीबाट थुप्रै कुरा सिक्न सकिन्छ”: (१० मि.)

    • उत्प ४८:२१, २२—याकुब भविष्यमा परमेश्‍वरका जनहरू कनानमाथि विजयी हुनेछन्‌ भनेर विश्‍वास गर्थे (it-1-E पृ. १२४६ अनु. ८)

    • उत्प ४९:१—याकुबले मृत्युअघि गरेको भविष्यवाणीले तिनको विश्‍वास प्रकट गऱ्‍यो (it-2-E पृ. २०६ अनु. १)

    • उत्प ५०:२४, २५—युसुफले यहोवाका प्रतिज्ञाहरू पूरा हुनेछन्‌ भन्‍ने कुरामा आफू विश्‍वस्त भएको देखाए (w०७ ६/१ पृ. २८ अनु. १०)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • उत्प ४९:१९—याकुबले गादबारे गरेको भविष्यवाणी कसरी पूरा भयो? (w०४ ६/१ पृ. १५ अनु. ४-५)

    • उत्प ४९:२७—याकुबले बिन्यामिनबारे गरेको भविष्यवाणी कसरी पूरा भयो? (ia पृ.१४२, पेटी)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) उत्प ४९:८-२६ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: प्रकाशकहरूले कसरी मिलेर साक्षी दिए? साक्षीकार्यमा भाग लिँदा हामी कसरी तिनीहरूको विश्‍वस्तताको अनुकरण गर्न सक्छौँ?

  • पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा ६)

  • पुनःभेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि सिकाउँछ किताब दिनुहोस्‌ अनि अध्याय ९ बाट बाइबल अध्ययन सुरु गर्नुहोस्‌। (th बुँदा १६)

ख्रिष्टियन जीवन

  • गीत १३८

  • “अनुभवी ख्रिष्टियनहरूबाट के सिक्न सक्नुहुन्छ?”: (१५ मि.) प्रतिबन्धको बाबजुद एकतामा रहँदै भिडियो देखाउनुहोस्‌ अनि छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २६ अनु. १-८, “समुद्री यात्रा र व्यापारिक मार्ग” पेटी

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत ८४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने