प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 जून पृ. ६
  • जून २२-२८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून २२-२८ को हप्ताको तालिका
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 जून पृ. ६

जून २२-२८ को हप्ताको तालिका

प्रस्थान १-३

  • गीत ७ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “म जे बन्‍न चाहन्छु, त्यही बन्‍नेछु”: (१० मि.)

    • [प्रस्थानको परिचय भिडियो देखाउनुहोस्‌।]

    • प्रस्थ ३:१३—मोसा यहोवा र उहाँको नामबारे अझै जान्‍न चाहन्थे (w१३ ३/१५ पृ. २५ अनु. ४)

    • प्रस्थ ३:१४—यहोवा आफ्नो उद्देश्‍य पूरा गर्न जे पनि बन्‍न सक्नुहुन्छ (kr पृ. ४३, पेटी)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • प्रस्थ २:१०—फारोकी छोरीले मोसालाई धर्मपुत्र बनाइन्‌ भनेर विश्‍वास गर्नु किन तार्किक छ? (g०४-E ४/८ पृ. ६ अनु. ५)

    • प्रस्थ ३:१—यिथ्रो कस्तो प्रकारका पुजारी थिए? (w०४ ३/१५ पृ. २४ अनु. ४)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ २:११-२५ (th बुँदा ११)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा १६)

  • पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि घरधनीलाई चासो लाग्ने विषयसित सम्बन्धित हालैको कुनै पत्रिका दिनुहोस्‌। (th बुँदा १२)

  • भाषण: (५ मि. वा कम) w०२ ६/१५ पृ. ११ अनु. १-४—विषय: मिश्र देशको खजानाभन्दा ठूलो सम्पत्ति। (th बुँदा १३)

ख्रिष्टियन जीवन

  • गीत २

  • यहोवाको साथी बनौँ—यहोवाको नाम: (६ मि.) भिडियो देखाउनुहोस्‌। त्यसपछि, मिल्छ भने केही केटाकेटीलाई मञ्चमा बोलाएर यी प्रश्‍नहरू सोध्नुहोस्‌: यहोवाको नामको अर्थ के हो? यहोवाले के-के बनाउनुभयो? यहोवाले तपाईँलाई कस्तो मदत गर्न सक्नुहुन्छ?

  • स्कान्डिनेभियामा परमेश्‍वरको नाम उच्च पारिन्छ: (९ मि.) भिडियो देखाउनुहोस्‌। अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌: सन्‌ १५०० अघि परमेश्‍वरको नाम किन थोरै मानिसहरूलाई मात्र थाह थियो? स्कान्डिनेभियामा परमेश्‍वरको नाम कसरी प्रयोग गर्न थालियो? तपाईँ किन पवित्र बाइबल—नयाँ संसार अनुवाद-को कदर गर्नुहुन्छ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २६ अनु. ९-१५, “भूमध्यसागरमा उल्टो दिशाबाट चल्ने बतास” पेटी

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत ५७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने