प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 जुलाई पृ. २
  • जुलाई ६-१२

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई ६-१२
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 जुलाई पृ. २

जुलाई ६-१२

प्रस्थान ६-७

  • गीत १५० र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “म फारोलाई के गर्छु, अब तिमीले देख्नेछौ”: (१० मि.)

    • प्रस्थ ६:१—मोसाले यहोवाको “पराक्रमी हात” देख्ने थिए

    • प्रस्थ ६:६, ७—इस्राएलीहरूलाई छुटकारा दिइने थियो (it-2-E पृ. ४३६ अनु. ३)

    • प्रस्थ ७:४, ५—फारो र मिश्रीहरूले यहोवा को हो भनेर थाह पाउने थिए (it-2-E पृ. ४३६ अनु. १-२)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • प्रस्थ ६:३—यहोवाले कुन अर्थमा आफ्नो नाम अब्राहाम, इसहाक र याकुबलाई प्रकट गर्नुभएको थिएन? (it-1-E पृ. ७८ अनु. ३-४; w०४ ३/१५ पृ. २५ अनु. ६)

    • प्रस्थ ७:१—मोसा कसरी फारोको अगाडि “परमेश्‍वरजस्तै” भए र हारून कसरी मोसाको “भविष्यवक्‍ता” बने? (it-2-E पृ. ४३५ अनु. ५)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ ६:१-१५ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌: (१० मि.) मनसम्म पुग्ने प्रयास भिडियो देखाउनुहोस्‌ अनि पढ्‌ने र सिकाउने पुस्तिकाको बुँदा १९ छलफल गर्नुहोस्‌।

  • भाषण: (५ मि. वा कम) w१५ १/१५ पृ. ९ अनु. ६-७—विषय: यहोवालाई दिनहुँ धन्यवाद दिनुहोस्‌। (th बुँदा १९)

ख्रिष्टियन जीवन

  • गीत ४५

  • स्थानीय आवश्‍यकता: (१५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २७ अनु. १-९

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत १०० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने