प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 जुलाई पृ. ३
  • जुलाई १३-१९

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई १३-१९
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 जुलाई पृ. ३

जुलाई १३-१९

प्रस्थान ८-९

  • गीत १२ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “घमन्डी फारोले अनजानमै परमेश्‍वरको उद्देश्‍य पूरा गरे”: (१० मि.)

    • प्रस्थ ८:१५—फारोले आफ्नो हृदय कठोर बनाए अनि मोसा र हारुनको कुरा सुन्‍न इन्कार गरे (it-2-E पृ. १०४०-१०४१)

    • प्रस्थ ८:१८, १९—मिश्री जादुगरहरूले हार माने तापनि फारोले हार मानेनन्‌

    • प्रस्थ ९:१५-१७—यहोवाले फारोलाई जीवित राख्नुभएर आफ्नो नामलाई सारा पृथ्वीमा महिमित पार्नुभयो (it-2-E पृ. ११८१ अनु. ३-५)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • प्रस्थ ८:२५-२७—मोसाले किन इस्राएलीहरूको बलिदेखि “मिश्रीहरू घिन मान्छन्‌” भने? (w०४ ३/१५ पृ. २५ अनु. ९)

    • प्रस्थ ९:१३, १४—यहोवाले मोसालाई कसरी प्रयोग गर्नुभयो भन्‍ने कुरा विचार गर्दा हामी के सिक्न सक्छौँ? (w१९.१० पृ. २१ अनु. ५)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ ८:१-१९ (th बुँदा १२)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: घरधनीले असहमति जनाउँदा प्रकाशकले कस्तो प्रतिक्रिया देखाउनुभयो? प्रकाशकले कसरी शिक्षण सामग्रीबाट कुनै प्रकाशनको परिचय दिन सक्नुहुन्थ्यो?

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ६)

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा ३)

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। अध्ययन गराउन चलाइने प्रकाशनहरूमध्ये कुनै एउटा प्रस्तुत गर्नुहोस्‌। (th बुँदा १२)

ख्रिष्टियन जीवन

  • गीत ७४

  • “नम्र हुनुहोस्‌—आफैले आफ्नो प्रशंसा नगर्नुहोस्‌”: (७ मि.) यहोवाको साथी बनौँ—नम्र होऊ भिडियो देखाउनुहोस्‌। त्यसपछि मण्डलीमा केटाकेटी छन्‌ भने उनीहरूलाई मञ्चमा बोलाएर भिडियोको बारेमा प्रश्‍न सोध्नुहोस्‌।

  • “अरूबाट प्रशंसा पाउँदा नम्र हुनुहोस्‌”: (८ मि.) येसुजस्तै वफादार हुनुहोस्‌—प्रशंसा पाउँदा भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २७ अनु. १०-१८

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत ७० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने