जुलाई २०-२६
प्रस्थान १०-११
गीत ६५ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“मोसा र हारुनले ठूलो साहस देखाए”: (१० मि.)
प्रस्थ १०:३-६—मोसा र हारुनले फारोलाई आठौँ विपत्तिबारे नडराई बताए (w०९ ७/१ पृ. २६ अनु. ६)
प्रस्थ १०:२४-२६—फारोको दबाबको बाबजुद मोसा र हारुनले सम्झौता गरेनन्
प्रस्थ १०:२८; ११:४-८—मोसा र हारुनले निडर भई दसौँ विपत्तिबारे घोषणा गरे (it-2-E पृ. ४३६ अनु. ४)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
प्रस्थ १०:१, २—यी पदहरूबाट आमाबुबाले के सिक्न सक्छन्? (w९५ ९/१ पृ.११ अनु. ११)
प्रस्थ ११:७—यहोवाले ‘इस्राएलीहरूलाई देखेर एउटा कुकुरले समेत भुक्नेछैन’ भन्नुको अर्थ के हो? (it-1-E पृ. ७८३ अनु. ५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ १०:१-१५ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: प्रकाशकले घरधनीसित गर्नुभएको तर्कबाट के सिक्नुभयो? प्रकाशकले कसरी शिक्षण सामग्रीबाट कुनै प्रकाशनको परिचय दिन सक्नुहुन्थ्यो?
पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। घरधनीलाई सभाको निम्तो दिनुहोस्। (th बुँदा ८)
पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन प्रस्तुत गर्नुहोस्। (th बुँदा १२)
ख्रिष्टियन जीवन
“सृष्टिका कुराहरूले साहसी हुनेबारे के सिकाउँछ?”: (१५ मि.) सृष्टिका कुराहरूबाट साहसी हुन सिक्नुहोस् भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २७ अनु. १९-२६; “पावल पहिलो चोटि रोममा कैदी हुँदा लेखिएका पाँच पत्रहरू,” “इस्वी संवत् ६१ पछि पावलको जीवन,” “सुसमाचार ‘आकाशमुनि भएका सबै मानिसहरूमाझ प्रचार भयो’” पेटी
समापन टिप्पणी (३ मि. वा कम)
गीत ६८ र प्रार्थना