प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 जुलाई पृ. ५
  • सृष्टिका कुराहरूले साहसी हुनेबारे के सिकाउँछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सृष्टिका कुराहरूले साहसी हुनेबारे के सिकाउँछ?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • “आँटिला होऊ र यो काम गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • साहसी हुन धेरै गाह्रो छैन
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • ‘बलियो र अति साहसी हुनुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • साहसी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 जुलाई पृ. ५
बुबा र छोरा तालनजिकै उभिएर परको पहाड हेर्दै छन्‌।

ख्रिष्टियन जीवन

सृष्टिका कुराहरूले साहसी हुनेबारे के सिकाउँछ?

यहोवाले बाइबलमा उल्लेख गरिएका असल पुरुष र स्त्रीहरूको उदाहरणद्वारा उहाँको जस्तै असल गुणहरू प्रकट गर्ने तरिका सिकाउनुहुन्छ। साथै उहाँको सृष्टि हेरेर पनि हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ। (अयु १२:७, ८) हामी सिंह, घोडा, न्याउरी मुसा, हमिङ्‌बर्ड र हात्तीको साहसबाट के सिक्न सक्छौँ?

सृष्टिका कुराहरूबाट साहसी हुन सिक्नुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • एउटी सिँहनी र डमरुहरू पोखरीको पानी पिउँदै छन्‌।

    माउ सिंहले डमरुहरूलाई जोगाउन कसरी साहस देखाउँछे?

  • घोडाहरू खुला मैदानमा दौडिरहेका छन्‌।

    घोडाहरूलाई लडाइँमा साहसी हुन कस्तो तालिम दिइन्छ?

  • न्याउरी मुसा र गोमनको भिडन्त।

    न्याउरी मुसा किन विषालु सर्पदेखि डराउँदैन?

  • एउटा हमिङ्‌बर्डले अर्को हमिङ्‌बर्डबाट आफ्नो इलाका जोगाउँदै छ।

    सानो हमिङ्‌बर्डले कसरी साहस देखाउँछ?

  • हात्तीको बथान सँगसँगै हिँड्‌दै छ।

    हात्तीले आफ्नो समूहको अरू हात्तीलाई साहसी भई जोगाउन के गर्छ?

  • यी पशुपक्षीबाट तपाईँले साहसी हुनेबारे के सिक्नुभयो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने