प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 अगस्त पृ. ४
  • अगस्त १०-१६

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त १०-१६
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 अगस्त पृ. ४

अगस्त १०-१६

प्रस्थान १५-१६

  • गीत १४९ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “गीत गाएर यहोवाको प्रशंसा गर्नुहोस्‌”: (१० मि.)

    • प्रस्थ १५:१, २—मोसा र इस्राएलीहरूले गीत गाउँदै यहोवा परमेश्‍वरको प्रशंसा गरे (w९५ १०/१५ पृ. ११ अनु. ११)

    • प्रस्थ १५:११, १८—यहोवा हाम्रो प्रशंसा पाउन योग्य हुनुहुन्छ (w९५ १०/१५ पृ. ११-१२ अनु. १५-१६)

    • प्रस्थ १५:२०, २१—मरियम र इस्राएली स्त्रीहरूले यहोवाको स्तुतिगान गाए (it-2-E पृ. ४५४ अनु. १; पृ. ६९८)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • प्रस्थ १६:१३—यहोवाले इस्राएलीहरूलाई निर्जनभूमिमा खानको लागि किन बट्टाई चरा जुटाइदिनुभएको हुन सक्छ? (w११-E ९/१ पृ. १४)

    • प्रस्थ १६:३२-३४—मन्‍नको भाँडो कहाँ राखिएको थियो? (w०६-E १/१५ पृ. ३१)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ १६:१-१८ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: बिनिताले कसरी प्रभावकारी तरिकामा प्रश्‍नको प्रयोग गरिन्‌? तिनले शास्त्रपदबाट लागू गर्नुपर्ने कुरा कसरी प्रस्ट पारिन्‌?

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा ३)

  • पहिलो भेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। बाइबल अध्ययन कसरी गरिन्छ? भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा ९)

ख्रिष्टियन जीवन

  • गीत ८१

  • “अग्रगामी सेवा गरेर यहोवाको प्रशंसा गर्नुहोस्‌”: (१५ मि.) मङ्‌गोलियाका तीन दिदीबहिनी भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। अग्रगामी सेवा गरिरहेको वा विगतमा अग्रगामी सेवा गरेको मण्डलीको कुनै भाइ वा बहिनीको अन्तरवार्ता लिनुहोस्‌। यी प्रश्‍नहरू सोध्नुहोस्‌: तपाईँले कस्ता चुनौतीहरूको सामना गर्नुपऱ्‍यो? तपाईँले कस्ता आशिष्‌हरू पाउनुभएको छ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २८ अनु. १६-२२

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत १० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने