अगस्त १७-२३
प्रस्थान १७-१८
गीत ७९ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“मर्यादामा रहने पुरुषहरूले तालिम दिन्छन् र जिम्मेवारीहरू सुम्पन्छन्”: (१० मि.)
प्रस्थ १८:१७, १८—यिथ्रोले मोसा एक्लैले थुप्रै जिम्मेवारी सम्हालिरहेको याद गरे (w१३ ४/१ पृ. ६)
प्रस्थ १८:२१, २२—यिथ्रोले मोसालाई केही जिम्मेवारी योग्य पुरुषहरूलाई सुम्पन प्रोत्साहन दिए (w०३ ११/१ पृ. ६ अनु. २)
प्रस्थ १८:२४, २५—मोसाले यिथ्रोको सल्लाह लागू गरे (w०२ ५/१५ पृ. २५ अनु. ६)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
प्रस्थ १७:११-१३—मोसालाई मदत गर्न तुरुन्तै कदम चालेका हारुन र हुरको हामी कसरी अनुकरण गर्न सक्छौँ? (w१६.०९ पृ. ६ अनु. १४)
प्रस्थ १७:१४—मोसाका लेखोटहरू किन बाइबलको भाग बन्यो? (it-1-E पृ. ४०६)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ १७:१-१६ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: मरेको मानिसको अवस्थाबारे साराको विचार बुझेपछि बिनिताले देखाएको प्रतिक्रियाबाट के सिक्न सक्छौँ? बिनिताले शास्त्रपदहरूको व्यावहारिकता कसरी प्रस्ट पारिन्?
पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा १२)
पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि सिकाउँछ किताब दिनुहोस् र अध्याय ६ बाट बाइबल अध्ययन सुरु गर्नुहोस्। (th बुँदा ७)
ख्रिष्टियन जीवन
स्थानीय आवश्यकता: (१५ मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) w१५ १०/१५ पृ. २३-२४ अनु. १-७
समापन टिप्पणी (३ मि. वा कम)
गीत ४५ र प्रार्थना