अगस्त २४-३०
प्रस्थान १९-२०
गीत ८८ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“दस आज्ञाले तपाईँको लागि कस्तो अर्थ राख्छ?”: (१० मि.)
प्रस्थ २०:३-७—यहोवालाई आदर गर्नुहोस् र उहाँको मात्र उपासना गर्नुहोस् (w८९-E ११/१५ पृ. ६ अनु. १)
प्रस्थ २०:८-११—आध्यात्मिक कुरालाई जीवनमा पहिलो स्थानमा राख्नुहोस्
प्रस्थ २०:१२-१७—अरू मानिसहरूलाई आदर र सम्मान गर्नुहोस् (w८९-E ११/१५ पृ. ६ अनु. २-३)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
प्रस्थ १९:५, ६—प्राचीन इस्राएलले “पुजारीहरूको राज्य” हुने सुअवसर किन गुमायो? (it-2-E पृ. ६८७ अनु. १-२)
प्रस्थ २०:४, ५—जसले यहोवालाई घृणा गर्छ, “त्यसले गरेको गल्तीको सजाय” उहाँले कसरी त्यसको भावी पुस्ताहरूलाई दिनुहुन्छ? (w०४ ३/१५ पृ. २७ अनु. १)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ १९:१-१९ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। jw.org कार्ड दिनुहोस्। (th बुँदा १)
पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा १५)
बाइबल अध्ययन: (५ मि. वा कम) bhs पृ. ६७-६८ अनु. १७-१९ (th बुँदा ८)
ख्रिष्टियन जीवन
मैले अझ धेरै स्वतन्त्रता पाउन के गर्नुपर्छ?: (६ मि.) ह्वाइटबोर्ड एनिमेसन देखाउनुहोस्। अनि युवाहरूलाई यी प्रश्नहरू सोध्नुहोस्: तपाईँ आमाबुबाको भरोसा कसरी जित्न सक्नुहुन्छ? तपाईँबाट गल्ती हुँदा के गर्न सक्नुहुन्छ? तपाईँले अझ धेरै स्वतन्त्रता पाउन आमाबुबालाई आदर गर्नु किन महत्त्वपूर्ण छ?
वृद्ध आमाबुबाको ख्याल राख्नुहोस्: (९ मि.) भिडियो देखाउनुहोस्। अनि श्रोताहरूलाई यी प्रश्नहरू सोध्नुहोस्: आमाबुबा वृद्ध हुँदै जाँदा कस्ता चुनौतीहरू आइपर्न सक्छ? उहाँहरूको कसरी ख्याल राख्ने भनेर परिवारका सदस्यहरूले किन खुलस्त कुराकानी गर्नुपर्छ? छोराछोरीले आमाबुबाको ख्याल राखेर कसरी आदर देखाउन सक्छन्?
मण्डली बाइबल अध्ययन: (३० मि.) w१५ १०/१५ पृ. २४-२७ अनु. ८-१४
समापन टिप्पणी (३ मि. वा कम)
गीत ३७ र प्रार्थना