प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 अगस्त पृ. ८
  • अगस्त ३१–सेप्टेम्बर ६

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त ३१–सेप्टेम्बर ६
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 अगस्त पृ. ८

अगस्त ३१–सेप्टेम्बर ६

प्रस्थान २१-२२

  • गीत १४१ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “जीवनप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस्‌”: (१० मि.)

    • प्रस्थ २१:२०—यहोवा हत्यालाई घृणा गर्नुहुन्छ (it-1-E पृ. २७१)

    • प्रस्थ २१:२२, २३—यहोवा गर्भको बच्चाको जीवनलाई अनमोल ठान्‍नुहुन्छ (lvs पृ. ९५ अनु. १६)

    • प्रस्थ २१:२८, २९—यहोवा हामीले सुरक्षामा ध्यान दिएको चाहनुहुन्छ (w१०-E ४/१५ पृ. २९ अनु. ४)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • प्रस्थ २१:५, ६—यी पदहरूले ख्रिष्टियन समर्पणको फाइदाबारे कसरी प्रस्ट पार्छ? (w१० १/१ पृ. १० अनु. ४-५)

    • प्रस्थ २१:१४—यो पदको अर्थ के हो? (it-1-E पृ. ११४३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ २१:१-२१ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। घरधनीलाई सभाको निम्तो दिनुहोस्‌। (th बुँदा २)

  • पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा २०)

  • भाषण: (५ मि. वा कम) w०९ ५/१ पृ. २२—विषय: यहोवा—अनाथहरूका बुबा। (th बुँदा १९)

ख्रिष्टियन जीवन

  • गीत ६०

  • परमेश्‍वरले जस्तै जीवनको मोल गर्नुहोस्‌: (१० मि.) भिडियो देखाउनुहोस्‌। अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: गर्भवती भएको बेला कस्ता समस्याहरू आउन सक्छ? प्रस्थान २१:२२, २३ ले गर्भपतनबारे यहोवाको दृष्टिकोण बुझ्न कसरी मदत गर्छ? यहोवालाई खुसी पार्ने निर्णय गर्न किन विश्‍वास र साहस चाहिन्छ? फेरि जीवित हुने आशाले कसरी सान्त्वना दिन सक्छ?

  • समर्पणले हामीलाई कसरी लाभ पुऱ्‍याउँछ?: (५ मि.) जनवरी १, २०१०, प्रहरीधरहरा, पृष्ठ १०, अनुच्छेद ४-७ मा आधारित भाषण। बाइबल विद्यार्थीहरूलाई उन्‍नति गरेर समर्पण र बप्तिस्मा गर्न प्रोत्साहन दिनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) w१५ १०/१५ पृ. २७ अनु. १५-१८; शिक्षण पेटी

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत ३६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने