प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 सेप्टेम्बर पृ. ४
  • सेप्टेम्बर १४-२०

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर १४-२०
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 सेप्टेम्बर पृ. ४

सेप्टेम्बर १४-२०

प्रस्थान २५-२६

  • गीत १८ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “वासस्थानको सबैभन्दा महत्त्वपूर्ण सामान”: (१० मि.)

    • प्रस्थ २५:९—यहोवाले करारको सन्दुक बनाउन नमुना दिनुभयो (it-1-E पृ. १६५)

    • प्रस्थ २५:२१—सन्दुक साक्षीपाटी राखिने पवित्र बाकस थियो (it-1-E पृ. १६६ अनु. २)

    • प्रस्थ २५:२२—सन्दुक परमेश्‍वरको उपस्थितिसित सम्बन्धित थियो (it-1-E पृ. १६६ अनु. ३)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • प्रस्थ २५:२०—सन्दुकको ढकनीमाथि करूबहरूलाई त्यसरी राखिनुको कारण के हुन सक्थ्यो? (it-1-E पृ. ४३२ अनु. १)

    • प्रस्थ २५:३०—भेटीको रोटी के थियो? (it-2-E पृ. ९३६)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ २५:२३-४० (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: प्रकाशकले कसरी न्यानोपन र समानुभूति देखाइन्‌? प्रकाशकले कसरी शिक्षण सामग्रीबाट कुनै प्रकाशनको परिचय दिन सक्थिन्‌?

  • पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ८)

  • पुनःभेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा ११)

ख्रिष्टियन जीवन

  • गीत २३

  • सङ्‌गठनको उपलब्धि: (५ मि.) सेप्टेम्बर महिनाको सङ्‌गठनको उपलब्धि भिडियो देखाउनुहोस्‌।

  • स्थानीय आवश्‍यकता: (१० मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि. वा कम) w१८.०२ पृ. २५-२७ अनु. १०-२०; शिक्षण पेटी

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत ७५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने