प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 सेप्टेम्बर पृ. ५
  • सेप्टेम्बर २१-२७

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर २१-२७
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 सेप्टेम्बर पृ. ५

सेप्टेम्बर २१-२७

प्रस्थान २७-२८

  • गीत २५ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “पुजारीहरूको पोसाकबाट हामी के सिक्न सक्छौँ?”: (१० मि.)

    • प्रस्थ २८:३०—हामीले यहोवाको डोऱ्‍याइ खोज्नुपर्छ (it-2-E पृ. ११४३)

    • प्रस्थ २८:३६—हामी पवित्र रहनुपर्छ (it-1-E पृ. ८४९ अनु. ३)

    • प्रस्थ २८:४२, ४३—हामीले यहोवाको उपासना गर्दा मर्यादा देखाउनुपर्छ (w०८ ८/१ पृ. २१ अनु. १७)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • प्रस्थ २८:१५-२१—इस्राएलको प्रधानपुजारीको छातीपातामा भएका बहुमूल्य रत्नहरू कहाँबाट ल्याइएको हुन सक्छ? (w१२-E ८/१ पृ. २६ अनु. १-३)

    • प्रस्थ २८:३८—“पवित्र थोकहरू” के-के थिए? (it-1-E पृ. ११३० अनु. २)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ २७:१-२१ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि jw.org कार्ड दिनुहोस्‌। (th बुँदा १)

  • पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा २)

  • बाइबल अध्ययन: (५ मि. वा कम) lvs पृ. १११ अनु. २०-२१ (th बुँदा १३)

ख्रिष्टियन जीवन

  • गीत ५७

  • “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—क्यामरा वा इन्टरकममार्फत प्रचार गर्नुहोस्‌”: (१५ मि.) भिडियो १ देखाउनुहोस्‌ अनि छलफल गर्नुहोस्‌। त्यसपछि भिडियो २ देखाउनुहोस्‌ अनि छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि. वा कम) w१५ ४/१५ पृ. १९-२१ अनु. १-१०

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत ३० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने