प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 अक्टोबर पृ. २
  • अक्टोबर ५-११

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर ५-११
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 अक्टोबर पृ. २

अक्टोबर ५-११

प्रस्थान ३१-३२

  • गीत ४५ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “मूर्तिपूजाबाट भाग्नुहोस्‌”: (१० मि.)

    • प्रस्थ ३२:१—गाह्रो परिस्थिति आइपरेकोले अरू देवताको उपासना गरेको हो भनेर बहाना बनाउन मिल्दैन (w०९ ५/१ पृ. १५ अनु. ११)

    • प्रस्थ ३२:४-६—इस्राएलीहरूले साँचो उपासनामा झूटो उपासना मिसाए (w१२ १०/१५ पृ. २५ अनु. १२)

    • प्रस्थ ३२:९, १०—यहोवाको रिस इस्राएलीहरूमाथि दन्कियो (w१८.०७ पृ. २० अनु. १४)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • प्रस्थ ३१:१७—यहोवाले सृष्टिको कामबाट कुन अर्थमा सातौँ दिनमा विश्राम लिनुभयो? (w१९.१२ पृ. २ अनु. ४)

    • प्रस्थ ३२:११-१४—यहोवाले अरूको कुरा सुन्‍ने सन्दर्भमा कसरी उत्कृष्ट उदाहरण बसाल्नुभयो? (w१८.०९ पृ. ६ अनु. १४)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ ३२:१५-३५ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: प्रकाशकले कसरी प्रभावकारी तरिकामा प्रश्‍नको प्रयोग गरिन्‌? तिनले कसरी पुनःभेटको लागि बाटो तयार पारिन्‌?

  • पहिलो भेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। बाइबल किन पढ्‌नुपर्छ? भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा ९)

  • भाषण: (५ मि. वा कम) w१०-E ५/१५ पृ. २१—विषय: हारुनले सुनको बाछो बनाए तापनि यहोवाले तिनलाई किन दण्ड दिनुभएन? (th बुँदा ७)

ख्रिष्टियन जीवन

  • गीत ३६

  • “यहोवासितको सम्बन्धलाई अनमोल ठान्‍नुहोस्‌”: (१५ मि.) यहोवासितको सम्बन्धलाई जोगाउनुहोस्‌ (कल ३:५) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि. वा कम) w१४ ३/१५ पृ. २०-२२ अनु. १-१२

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत १३८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने