प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 अक्टोबर पृ. ४
  • अक्टोबर १२-१८

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर १२-१८
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 अक्टोबर पृ. ४

अक्टोबर १२-१८

प्रस्थान ३३-३४

  • गीत ११५ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवाका मनमोहक गुणहरू”: (१० मि.)

    • प्रस्थ ३४:५—परमेश्‍वरको नाम थाह पाउनुको अर्थ उहाँको उद्देश्‍य, काम र गुणहरूबारे थाह पाउनु हो (it-2-E पृ. ४६६-४६७)

    • प्रस्थ ३४:६—यहोवाका गुणहरूले हामीलाई उहाँतर्फ खिच्छ (w०९ ६/१ पृ. ३१ अनु. ३-५)

    • प्रस्थ ३४:७—यहोवा पापको पश्‍चात्ताप गर्नेहरूलाई क्षमा दिनुहुन्छ (w०९ ६/१ पृ. ३१ अनु. ६)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • प्रस्थ ३३:११, २०—यहोवाले कसरी मोसासित “आमनेसामने” कुरा गर्नुभयो? (w०४ ३/१५ पृ. २७ अनु. ५)

    • प्रस्थ ३४:२३, २४—इस्राएली पुरुषहरूलाई वर्षको तीन पटक चाडहरूमा उपस्थित हुन किन विश्‍वास चाहिन्थ्यो? (w९८ ९/१ पृ. २० अनु. ५)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ ३३:१-१६ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: प्रकाशकले शास्त्रपद प्रयोग गर्नुको कारण कसरी प्रस्ट पारिन्‌? तिनले कसरी घरधनीलाई सोच्न उत्प्रेरित गरिन्‌?

  • पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा १६)

  • पुनःभेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्नुहोस्‌ अनि अध्याय २ बाट बाइबल अध्ययन सुरु गर्नुहोस्‌। (th बुँदा ८)

ख्रिष्टियन जीवन

  • गीत ८०

  • “युवाहरू हो—के यहोवा तपाईँको सबैभन्दा घनिष्ठ साथी हुनुहुन्छ?”: (१५ मि.) युवाहरू हो—“चाखेर हेर, यहोवा कत्ति भलो हुनुहुन्छ” भिडियो देखाउनुहोस्‌ अनि छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि. वा कम) w१४ ३/१५ पृ. २३-२४ अनु. १३-१९; शिक्षण पेटी

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत १२८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने