प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 अक्टोबर पृ. ६
  • अक्टोबर १९-२५

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर १९-२५
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 अक्टोबर पृ. ६

अक्टोबर १९-२५

प्रस्थान ३५-३६

  • गीत ९२ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवाको काम गर्न सिपालु बन्‍नुहोस्‌”: (१० मि.)

    • प्रस्थ ३५:२५, २६—आफ्ना सेवकहरूले इच्छुक मनोभाव देखाउँदा यहोवाले आशिष्‌ दिनुभयो (w१४ १२/१५ पृ. ४ अनु. ४)

    • प्रस्थ ३५:३०-३५—पवित्र शक्‍तिले बजलेल र ओहोलिआबलाई “सबै किसिमको काम” गर्न सिपालु बनायो (w११ १२/१५ पृ. १९ अनु. ६)

    • प्रस्थ ३६:१, २—तिनीहरूले आफ्नो कामको श्रेय यहोवालाई दिए (w११ १२/१५ पृ. १९ अनु. ७)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • प्रस्थ ३५:१-३—विश्रामदिनको नियमबाट के सिक्न सक्छौँ? (w०५ ५/१५ पृ. २३ अनु. १४)

    • प्रस्थ ३५:२१—हामी इस्राएलीहरूले देखाएको उदार मनोभावको कसरी अनुकरण गर्न सक्छौँ? (w०० ११/१ पृ. २९ अनु. २)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ ३५:१-२४ (th बुँदा ११)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ११)

  • पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि घरधनीलाई हाम्रो वेबसाइट हेर्न आग्रह गर्नुहोस्‌ अनि jw.org कार्ड दिनुहोस्‌। (th बुँदा ४)

  • बाइबल अध्ययन: (५ मि. वा कम) bhs पृ. २६ अनु. १८-२० (th बुँदा १९)

ख्रिष्टियन जीवन

  • गीत ६८

  • २०१८ प्रकाशन समिति रिपोर्ट: (१५ मि.) भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: छपाइको काममा हाम्रो सङ्‌गठनले के-कस्तो छाँटकाँट गरेको छ र किन? छपाइमा कटौती गरेकोले के सम्भव भएको छ? आध्यात्मिक भोजन उपलब्ध गराउन अनुवादको कामले कस्तो महत्त्वपूर्ण भूमिका खेल्छ? डिजिटल प्रकाशन र भिडियोको प्रबन्धहरूले कस्तो लाभ पुऱ्‍याएको छ?

  • मण्डली बाइबल अध्ययन: (३० मि. वा कम) w१२ ३/१५ पृ. १०-१२ अनु. १-१२

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत ५४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने