प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 अक्टोबर पृ. ७
  • अक्टोबर २६–नोभेम्बर १

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर २६–नोभेम्बर १
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 अक्टोबर पृ. ७

अक्टोबर २६–नोभेम्बर १

प्रस्थान ३७-३८

  • गीत ४३ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “वासस्थानका वेदीहरू र साँचो उपासनामा तिनको भूमिका”: (१० मि.)

    • प्रस्थ ३७:२५—धूप बाल्ने वेदी पवित्र कोठामा थियो (it-1-E पृ. ८२ अनु. ३)

    • प्रस्थ ३७:२९—पवित्र धूप कौशलतापूर्वक बनाइन्थ्यो (it-1-E पृ. ११९५)

    • प्रस्थ ३८:१—अग्निभेटीको वेदी चोकमा थियो (it-1-E पृ. ८२ अनु. १)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • प्रस्थ ३७:१, १०, २५—वासस्थान बनाउन बबुल काठ किन उपयुक्‍त थियो? (it-1-E पृ. ३६)

    • प्रस्थ ३८:८—प्राचीनकालको र अहिलेको ऐनामा के फरक छ? (w१५ ४/१ पृ. १५ अनु. ४)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ ३७:१-२४ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा ३)

  • पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि घरधनीलाई चासो लाग्ने विषयसित सम्बन्धित हालैको कुनै पत्रिका दिनुहोस्‌। (th बुँदा १२)

  • बाइबल अध्ययन: (५ मि. वा कम) bhs पृ. १९९ अनु. ८-९ (th बुँदा ७)

ख्रिष्टियन जीवन

  • गीत ६७

  • स्थानीय आवश्‍यकता: (५ मि.)

  • “नोभेम्बर महिनामा परमेश्‍वरको राज्यबारे विज्ञापन गर्ने विशेष अभियान”: (१० मि.) नोभेम्बर महिनाको पहिलो भेट भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि. वा कम) w१२ ३/१५ पृ. १२-१४ अनु. १३-२३; शिक्षण पेटी

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत ७० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने