प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 नोभेम्बर पृ. ३
  • नोभेम्बर ९-१५

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर ९-१५
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 नोभेम्बर पृ. ३

नोभेम्बर ९-१५

लेवी १-३

  • गीत २० र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “भेटीहरूको उद्देश्‍य”: (१० मि.)

    • [लेवीको परिचय भिडियो देखाउनुहोस्‌।]

    • लेवी १:३; २:१, १२—अग्निभेटी र अन्‍नभेटीको उद्देश्‍य (it-2-E पृ. ५२५; ५२८ अनु. ४)

    • लेवी ३:१—मेलबलिको उद्देश्‍य (it-2-E पृ. ५२६ अनु. १)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • लेवी २:१३—नुन किन सबै भेटीमा मिसाइन्थ्यो? (इज ४३:२४; w०४ ५/१५ पृ. २२ अनु. १)

    • लेवी ३:१७—इस्राएलीहरूलाई किन बोसो खान निषेध गरिएको थियो र यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (it-1-E पृ. ८१३; w०४ ५/१५ पृ. २२ अनु. २)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) लेवी १:१-१७ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पुनःभेट भिडियो: (५ मि.) हरेक पटक भिडियोमा प्रश्‍नहरू देखा पर्दा भिडियो रोक्नुहोस्‌ र श्रोतालाई त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा गर्नुहोस्‌। (th बुँदा २)

  • पुनःभेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा ११)

ख्रिष्टियन जीवन

  • गीत ५३

  • “‘दुई साना सिक्काको’ मोल”: (१५ मि.) एल्डरद्वारा छलफल। ‘यहोवालाई भेटी चढाउनुहोस्‌’ भिडियो देखाउनुहोस्‌। गत सेवा वर्ष प्राप्त भएको अनुदानको लागि कृतज्ञता व्यक्‍त गर्दै शाखा कार्यालयले पठाएको पत्र पढ्‌नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि. वा कम) w१२ ३/१५ पृ. १७-१९ अनु. ११-२१, शिक्षण पेटी

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत ६६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने