प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 नोभेम्बर पृ. ५
  • नोभेम्बर २३-२९

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर २३-२९
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 नोभेम्बर पृ. ५

नोभेम्बर २३-२९

लेवी ६-७

  • गीत ४६ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “धन्यवादको बलि”: (१० मि.)

    • लेवी ७:११, १२—स्वेच्छाले चढाइने धन्यवादको बलि एक किसिमको मेलबलि थियो (w१९.११ पृ. २२ अनु. ९)

    • लेवी ७:१३-१५—आफ्नो परिवारसितै मिलेर मेलबलि चढाउने व्यक्‍तिले एक अर्थमा यहोवासित खाइरहेको हुन्थ्यो, यसले यहोवासित तिनीहरूको शान्तिमय सम्बन्ध भएको देखाउँथ्यो (w०० ८/१५ पृ. १५ अनु. १५)

    • लेवी ७:२०—शुद्ध व्यक्‍तिले मात्र स्वीकार्य मेलबलि चढाउन सक्थे (w०० ८/१५ पृ. १९ अनु. ८)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • लेवी ६:१३—वेदीको आगोको सुरुवातबारे यहुदीहरू के विश्‍वास गर्छन्‌ तर धर्मशास्त्रले के बताउँछ? (it-1-E पृ. ८३३ अनु. १)

    • लेवी ६:२५—अग्निभेटी र मेलबलिभन्दा पापभेटी कसरी फरक छ? (si-E पृ. २७ अनु. १५)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) लेवी ६:१-१८ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि प्रहरीधरहरा जनसंस्करण सङ्‌ख्या २, २०२० बाट कुनै खास विषयमा कुरा गर्नुहोस्‌ अनि पत्रिका दिनुहोस्‌। (th बुँदा ३)

  • पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि घरधनीलाई हाम्रो वेबसाइट देखाउनुहोस्‌ अनि jw.org कार्ड दिनुहोस्‌। (th बुँदा ११)

  • बाइबल अध्ययन: (५ मि. वा कम) bhs पृ. १७८-१७९ अनु. १२-१३ (th बुँदा ६)

ख्रिष्टियन जीवन

  • गीत १८

  • यहोवाको साथी बनौँ—कृतज्ञ हुनुहोस्‌: (५ मि.) भिडियो देखाउनुहोस्‌। त्यसपछि मण्डलीमा केटाकेटी छन्‌ भने उनीहरूलाई मञ्चमा बोलाएर भिडियोको बारेमा प्रश्‍न सोध्नुहोस्‌।

  • स्थानीय आवश्‍यकता: (१० मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि. वा कम) rr अध्या. १ अनु. १-७, परिचय भिडियोa

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत ३७ र प्रार्थना

a विषयवस्तुमा परिचय भिडियो छ भने अनुच्छेदहरू छलफल गर्नुअघि भिडियो देखाउनुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने