प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 डिसेम्बर पृ. २
  • डिसेम्बर ७-१३

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर ७-१३
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 डिसेम्बर पृ. २

डिसेम्बर ७-१३

लेवी १०-११

  • गीत ३२ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “परिवारलाई भन्दा यहोवालाई प्रगाढ प्रेम गर्नुहोस्‌”: (१० मि.)

    • लेवी १०:१, २—निषेध गरिएको आगो चढाएकोले यहोवाले नादाब र अबिहुलाई मृत्युदण्ड दिनुभयो (it-1-E पृ. ११७४)

    • लेवी १०:४, ५—तिनीहरूको लासलाई छाउनीबाहिर लगियो

    • लेवी १०:६, ७—यहोवाले हारुन र तिनका अरू छोरालाई शोक नगर्न आज्ञा दिनुभयो (w११ ७/१५ पृ. ३१ अनु. १६)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • लेवी १०:८-११—यी पदहरूबाट के सिक्न सकिन्छ? (w१४ ११/१५ पृ. १७ अनु. १८)

    • लेवी ११:८—के ख्रिष्टियनहरूले मोसाको व्यवस्थामा निषेध गरिएका जनावरहरूको मासु खान इन्कार गर्नुपर्छ? (it-1-E पृ. १११ अनु. ५)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) लेवी १०:१-१५ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: सुरेन्द्रले प्रायः मानिसहरूले जनाउने असहमतिको सामना कसरी गरे? तपाईँ भजन १:१, २ बाट कसरी तर्क गर्न सक्नुहुन्छ?

  • पहिलो भेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। घरधनीलाई सभाको निम्तो दिनुहोस्‌ अनि राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भिडियोको परिचय दिनुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा २०)

  • भाषण: (५ मि. वा कम) w११ २/१५ पृ. १२—विषय: एलियाजार र इथामारप्रतिको मोसाको रिसलाई कसरी शान्त पारियो? (th बुँदा १२)

ख्रिष्टियन जीवन

  • गीत ५१

  • “हामी यहोवाले दिनुहुने अनुशासनलाई समर्थन गरेर प्रेम देखाउँछौँ”: (१५ मि.) एकै मनको भएर वफादारिता कायम गरिरहनुहोस्‌ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि. वा कम) rr अध्या. १ अनु. १५-१९, १ख पेटी

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत १५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने