प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 डिसेम्बर पृ. ६
  • डिसेम्बर २८, २०२०–जनवरी ३, २०२१

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर २८, २०२०–जनवरी ३, २०२१
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 डिसेम्बर पृ. ६

डिसेम्बर २८, २०२०–जनवरी ३, २०२१

लेवी १६-१७

  • गीत ४१ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “प्रायश्‍चितको दिनले तपाईँको लागि कस्तो अर्थ राख्छ?”: (१० मि.)

    • लेवी १६:१२—प्रधानपुजारी प्रतीकात्मक अर्थमा यहोवाको उपस्थितिसामु जान्थे (w१९.११ पृ. २० अनु. ४)

    • लेवी १६:१३—प्रधानपुजारीले यहोवासामु धूप चढाउँथे (w१९.११ पृ. २१ अनु. ५)

    • लेवी १६:१४, १५—त्यसपछि प्रधानपुजारीले पुजारीहरू र मानिसहरूको पापको लागि प्रायश्‍चित गर्थे (w१९.११ पृ. २१ अनु. ६)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • लेवी १६:१०—अजाजेलको निम्ति छुट्ट्याइएको पाठोले कस्ता तरिकामा येसुले चढाउनुभएको बलिदानलाई चित्रण गऱ्‍यो? (it-1-E पृ. २२६ अनु. ३)

    • लेवी १७:१०, ११—हामी किन रगत लिन इन्कार गर्छौँ? (w१४ ११/१५ पृ. १० अनु. १०)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) लेवी १६:१-१७ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा ३)

  • पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। अध्ययन गराउन चलाइने प्रकाशनहरूमध्ये कुनै एउटा प्रस्तुत गर्नुहोस्‌। (th बुँदा ४)

  • बाइबल अध्ययन: (५ मि. वा कम) fg पाठ १ अनु. १-२ (th बुँदा १४)

ख्रिष्टियन जीवन

  • गीत ७०

  • “के तपाईँ राज्य प्रचारकहरूका लागि स्कुलको आवेदन दिन इच्छुक हुनुहुन्छ?”: (१५ मि.) मिसनरीहरू—कटनीका लागि कामदारहरू भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि. वा कम) rr अध्या. २ अनु. १९-२७

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत ५० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने