प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जनवरी पृ. २
  • जनवरी ४-१०

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी ४-१०
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जनवरी पृ. २

जनवरी ४-१०

लेवी १८-१९

  • गीत १२२ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “नैतिक स्वच्छता कायम राख्नुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • लेवी १९:९, १०—परमेश्‍वर गरिबहरूको ख्याल राख्नुहुन्छ भनेर उहाँको व्यवस्थाबाट कसरी देखिन्छ? (w०६ ७/१ पृ. १४ अनु. ११)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) लेवी १८:१-१५ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: प्रार्थना—भज ६५:२ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। हरेक पटक भिडियोमा प्रश्‍नहरू देखा पर्दा भिडियो रोक्नुहोस्‌ र श्रोतालाई त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ३)

  • भाषण: (५ मि.) w०२ २/१ पृ. २९—विषय: मोसालाई दिइएको व्यवस्थामा नातेदारबीच विवाह सम्बन्ध गाँस्नेबारे दिइएको प्रतिबन्ध आज ख्रिष्टियनहरूलाई कुन हदसम्म लागू हुन्छ? (th बुँदा ७)

ख्रिष्टियन जीवन

  • गीत १३४

  • यहोवाको साथी बनौँ—बच्चालाई सजग गराउनुहोस्‌: (५ मि.) एल्डरद्वारा भाषण। भिडियो देखाउनुहोस्‌। त्यसपछि भिडियोबाट सिक्न सकिने पाठहरूमा जोड दिनुहोस्‌।—हित २२:३.

  • “आमाबुबा हो, छोराछोरीलाई ज्ञानले सुसज्जित पार्नुहोस्‌”: (१० मि.) टिकिरहने घर बनाउनुहोस्‌—आफ्ना छोराछोरीलाई “खराब” कुराहरूबाट जोगाउनुहोस्‌ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. २ अनु. २८-३१, २क र २ख पेटीहरू

  • समापन टिप्पणी (३ मि.)

  • गीत ९६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने