प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जनवरी पृ. ४
  • जनवरी ११-१७

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी ११-१७
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जनवरी पृ. ४

जनवरी ११-१७

लेवी २०-२१

  • गीत ८० र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवा आफ्ना मानिसहरूलाई अलग्गै छुट्ट्याउनुहुन्छ”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • लेवी २१:५—परमेश्‍वरको व्यवस्थाले आफ्नै शरीरमा काटेर चोट बनाउन किन निषेध गरेको छ? (it-1-E पृ. ५६३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) लेवी २०:१-१३ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पुनःभेट भिडियो: (५ मि.) पुनःभेटः प्रार्थना—१यु ५:१४ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। हरेक पटक भिडियोमा प्रश्‍नहरू देखा पर्दा भिडियो रोक्नुहोस्‌ र त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ६)

  • पुनःभेट: (५ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। सुसमाचार पुस्तिका दिनुहोस्‌ र पाठ १२ बाट बाइबल अध्ययन सुरु गर्नुहोस्‌। (th बुँदा १९)

ख्रिष्टियन जीवन

  • गीत १३१

  • “आफ्नो वैवाहिक बन्धन जोगाउनुहोस्‌”: (१५ मि.) “धैर्य गरेर दौडौँ”—प्रतियोगिताको नियम पालन गर्नुहोस्‌ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr भाग १, अध्या. ३ अनु. १-१०, परिचय भिडियो, ३क पेटी

  • समापन टिप्पणी (३ मि.)

  • गीत ९४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने