प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जनवरी पृ. ६
  • जनवरी १८-२४

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी १८-२४
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जनवरी पृ. ६

जनवरी १८-२४

लेवी २२-२३

  • गीत ८६ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “ऋतुअनुसारका चाडहरूले हाम्रो लागि कस्तो अर्थ राख्छ?”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • लेवी २२:२१, २२—हामी किन पूर्णरूपमा यहोवाप्रति वफादार र सत्यनिष्ठ हुनुपर्छ? (w१९.०२ पृ. ३ अनु. ३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) लेवी २३:९-२५ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि घरधनीलाई चासो लाग्ने विषयसित सम्बन्धित कुनै पत्रिका दिनुहोस्‌। (th बुँदा १३)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा ९)

  • भाषण: (५ मि.) w०७-E ७/१५ पृ. २६—विषय: पवित्र स्थानमा ल्याइने जौको पहिलो फलको कटनी कसले गर्थे? (th बुँदा १३)

ख्रिष्टियन जीवन

  • गीत ८७

  • “वार्षिक अधिवेशनहरूमा प्रेम देखाउने मौका पाउँछौँ”: (१५ मि.) “प्रेम कहिल्यै अन्त हुँदैन”! अन्तरराष्ट्रिय अधिवेशनहरू भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ३ अनु. ११-२०

  • समापन टिप्पणी (३ मि.)

  • गीत ९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने