प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जनवरी पृ. १२
  • फेब्रुअरी ८-१४

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी ८-१४
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जनवरी पृ. १२

फेब्रुअरी ८-१४

गन्ती १-२

  • गीत १२३ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवा आफ्ना मानिसहरूलाई व्यवस्थित पार्नुहुन्छ”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • गन १:२, ३—इस्राएलीहरूले किन आफ्नो नाम दर्ता गराउँथे? (it-2-E पृ. ७६४)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) गन १:१-१९ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌ अनि बाइबल अध्ययन कसरी गरिन्छ? भिडियोको परिचय दिनुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा ९)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। घरधनीलाई चासो लाग्ने विषयअनुसार कुराकानीमा छाँटकाँट गर्नुहोस्‌ अनि उपयुक्‍त शास्त्रपद देखाउनुहोस्‌। (th बुँदा १२)

  • भाषण: (५ मि.) w०८-E ७/१ पृ. २१—विषय: इस्राएलमा जम्मा १३ कुल भए तापनि बाइबलमा किन १२ कुलको मात्र चर्चा गरिएको छ? (th बुँदा ७)

ख्रिष्टियन जीवन

  • गीत ५७

  • “सबैलाई प्रचार गर्न व्यवस्थित”: (१० मि.) यहोवाको साथी बनौँ—अर्कै भाषामा प्रचार गर भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। JW ल्याङ्‌ग्वेज एपका केही विशेषताबारे छलफल गर्नुहोस्‌।

  • स्थानीय आवश्‍यकता: (५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ४ अनु. १०-१७

  • समापन टिप्पणी (३ मि.)

  • गीत १ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने