प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जनवरी पृ. १४
  • फेब्रुअरी १५-२१

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी १५-२१
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जनवरी पृ. १४

फेब्रुअरी १५-२१

गन्ती ३-४

  • गीत ९९ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “लेवीहरूले चढाउने सेवा”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • गन ४:१५—परमेश्‍वरको डर मानेको देखाउने एउटा तरिका के हो? (w०६ ८/१ पृ. २४ अनु. १३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) गन ४:३४-४९ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा २)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा १५)

  • बाइबल अध्ययन: (५ मि.) fg पाठ १२ अनु. ८ (th बुँदा १३)

ख्रिष्टियन जीवन

  • गीत ६७

  • वार्षिक सेवा रिपोर्ट: (१५ मि.) एल्डरद्वारा भाषण। वार्षिक सेवा रिपोर्टसम्बन्धी शाखा कार्यालयबाट प्राप्त पत्र पढ्‌नुहोस्‌। त्यसपछि गत सेवा वर्ष प्रचारकार्यमा प्रोत्साहनदायी अनुभव बटुलेका प्रकाशकहरूको अन्तरवार्ता लिनुहोस्‌। अन्तरवार्ताको लागि प्रकाशकहरू पहिल्यै छान्‍नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr भाग २, अध्या. ५ अनु. १-८, परिचय भिडियो

  • समापन टिप्पणी (३ मि.)

  • गीत ६३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने