प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मार्च पृ. ६
  • मार्च २२-२८

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च २२-२८
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मार्च पृ. ६

मार्च २२-२८

गन्ती १३-१४

  • गीत ११८ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “विश्‍वासले हामीलाई कसरी साहसी बनाउँछ?”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • गन १३:२७—जासुसहरूको कस्तो खबरले गर्दा इस्राएलीहरूको यहोवामाथिको विश्‍वास बलियो हुनुपर्ने थियो? (लेवी २०:२४; it-1-E पृ. ७४०)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) गन १३:१-२० (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • भाषण: (५ मि.) w१५ ९/१५ पृ. १४-१६ अनु. ८-१२—विषय: आफ्नो विश्‍वास जाँच्न हामीले आफैलाई सोध्न सक्ने केही प्रश्‍नहरू। (th बुँदा १४)

  • “साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्‌—प्रश्‍नहरू सोध्नुहोस्‌”: (१० मि.) चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌—प्रश्‍नहरू सोधेर भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

ख्रिष्टियन जीवन

  • गीत ७३

  • साँचो ख्रिष्टियनहरूलाई किन साहस चाहिन्छ?—प्रचार गर्न: (८ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: बहिनी किट्टी केल्लीले कस्तो सङ्‌घर्ष गर्नुभयो? उहाँलाई साहसी हुन केले मदत गऱ्‍यो? साहसी हुँदा उहाँले कस्ता आशिष्‌ पाउनुभयो?

  • साँचो ख्रिष्टियनहरूलाई किन साहस चाहिन्छ?—तटस्थ रहन: (७ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: भाइ आएङ्‌गे सिलुले कस्ता चुनौतीहरूको सामना गर्नुभयो? साहसी भइरहन उहाँले के गर्नुभयो? कुन कुराले उहाँलाई यहोवामा भर पर्न मदत गऱ्‍यो?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ६ अनु. १४-१९

  • समापन टिप्पणी (३ मि.)

  • गीत १४३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने