प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मार्च पृ. ८
  • मार्च २९–अप्रिल ४

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च २९–अप्रिल ४
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मार्च पृ. ८

मार्च २९–अप्रिल ४

गन्ती १५-१६

  • गीत १०१ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “घमन्डी र अतिविश्‍वस्त हुनदेखि जोगिनुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • गन १५:३२-३५—यस विवरणबाट कस्तो पाठ सिक्न सक्छौँ? (w९८ ९/१ पृ. २० अनु. १-२)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) गन १५:१-१६ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: येसु—मत्ति १६:१६ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। हरेक पटक भिडियोमा पज गर्ने सङ्‌केत देखा पर्दा भिडियो रोक्नुहोस्‌ र श्रोतालाई त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा १)

  • भाषण: (५ मि.) w१५ ५/१५ पृ. १५ अनु. ५-६—विषय: उचित र अनुचित किसिमको घमन्डबीच कस्तो भिन्‍नता छ? (th बुँदा ८)

ख्रिष्टियन जीवन

  • गीत १२४

  • “अवफादार व्यक्‍तिहरूको अनुकरण नगर्नुहोस्‌”: (१५ मि.) अवफादार व्यक्‍तिहरूको अनुकरण नगर्नुहोस्‌ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ७ अनु. १-७, परिचय भिडियो

  • समापन टिप्पणी (३ मि.)

  • गीत १२६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने