प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मार्च पृ. ९
  • अवफादार व्यक्‍तिहरूको अनुकरण नगर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अवफादार व्यक्‍तिहरूको अनुकरण नगर्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • वफादारीको चुनौती सामना गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • ”तपाईँ मात्र वफादार हुनुहुन्छ”
    यहोवासित नजिक हुनुहोस्‌
  • यहोवाको संगठनसँगसँगै वफादारीपूर्वक सेवा गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • हेर, वफादार जन!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मार्च पृ. ९
जमिन फाटेर विरोधी इस्राएलीहरूलाई निलिरहेको दृश्‍य।

ख्रिष्टियन जीवन

अवफादार व्यक्‍तिहरूको अनुकरण नगर्नुहोस्‌

कोरह, दातान र अबिरामले यहोवाले गर्नुभएको प्रबन्धको विरोध गरेर उहाँप्रति वफादार नभएको देखाए। यहोवाले ती विरोधीहरू र तिनीहरूका समर्थकहरू सबैलाई नाश गर्नुभयो। (गन १६:२६, २७, ३१-३३) कस्ता परिस्थितिहरूमा यहोवाप्रतिको हाम्रो वफादारीको जाँच हुन सक्छ? बाइबलका कस्ता उदाहरणहरूले हामीलाई अवफादार व्यक्‍तिहरूको अनुकरण गर्नदेखि जोगाउँछ?

अवफादार व्यक्‍तिहरूको अनुकरण नगर्नुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • ‘अवफादार व्यक्‍तिहरूको अनुकरण नगर्नुहोस्‌’ भिडियोको एउटा दृश्‍य। पार्टीमा एक जना केटाले आफूलाई रक्सी दिएको नाडीया कल्पना गर्दै छिन्‌।

    नाडीयाले कस्तो परिस्थितिको सामना गरिन्‌ र बाइबलमा पाइने कस्तो चेतावनीमूलक उदाहरणले तिनलाई आफ्नो वफादारी कायम राख्न मदत गऱ्‍यो?

  • ‘अवफादार व्यक्‍तिहरूको अनुकरण नगर्नुहोस्‌’ भिडियोको एउटा दृश्‍य। एक भाइ आफूलाई चित्त नबुझेको कुराबारे विचार गर्दै छन्‌।

    एक जना भाइ कस्तो परिस्थितिले गर्दा निराश भए र बाइबलमा पाइने कस्तो चेतावनीमूलक उदाहरणले तिनलाई आफ्नो वफादारी कायम राख्न मदत गऱ्‍यो?

  • ‘अवफादार व्यक्‍तिहरूको अनुकरण नगर्नुहोस्‌’ भिडियोको एउटा दृश्‍य। टेरेन्स सम्बन्धविच्छेद भएकी एउटी बहिनीसित सभाभवनको पार्किङमा एक्लै कुरा गरिरहेको कल्पना गर्दै छन्‌।

    टेरेन्सले कस्तो परिस्थितिको सामना गरे र बाइबलमा पाइने कस्तो चेतावनीमूलक उदाहरणले तिनलाई आफ्नो वफादारी कायम राख्न मदत गऱ्‍यो?

  • ‘अवफादार व्यक्‍तिहरूको अनुकरण नगर्नुहोस्‌’ भिडियोको एउटा दृश्‍य। एक जवान भाइ आफ्नो फोनमा कसैले पठाएको अनलाइन जुवा खेल्ने लिङ्‌क हेर्दै छन्‌।

    एक भाइले स्कुलमा कस्तो परिस्थितिको सामना गरे र बाइबलमा पाइने कस्तो चेतावनीमूलक उदाहरणले तिनलाई आफ्नो वफादारी कायम राख्न मदत गऱ्‍यो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने