प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मार्च पृ. ११
  • अप्रिल १२-१८

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल १२-१८
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मार्च पृ. ११

अप्रिल १२-१८

गन्ती २०-२१

  • गीत ११४ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “तनावपूर्ण अवस्थामा समेत नम्रता कायम राख्नुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • गन २०:२३-२७—हारुनले अनुशासन पाउँदा देखाएको प्रतिक्रियाबाट र तिनको गल्तीको बाबजुद यहोवाले तिनीप्रति राख्नुभएको दृष्टिकोणबाट हामी के सिक्न सक्छौँ? (w१४ ६/१५ पृ. २६ अनु. १२)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) गन २०:१-१३ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति देखाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा १२)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा ३)

  • भाषण: (५ मि.) g ०४/१५ पृ. ९—विषय: म कसरी रिस नियन्त्रण गर्न सक्छु? (th बुँदा १६)

ख्रिष्टियन जीवन

  • गीत ९०

  • अरूको “उत्थान गर्ने असल वचन” बोल्नुहोस्‌: (७ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: नकारात्मक वा गनगन गर्ने बोलीले अरूमा कस्तो असर पार्छ? भिडियोमा देखाइएका भाइलाई छाँटकाँट गर्न केले मदत गऱ्‍यो?

  • साथीहरूको दबाबको प्रतिरोध गर्नुहोस्‌!: (८ मि.) ह्वाइटबोर्ड एनिमेसन देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: थुप्रैले कस्तो दबाबको सामना गर्छन्‌? प्रस्थान २३:२ मा कस्तो सल्लाह दिइएको छ? कुन चार कुराले साथीहरूको दबाबको सामना गर्न मदत गर्न सक्छ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ७ अनु. १६-२३

  • समापन टिप्पणी (३ मि.)

  • गीत १२९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने