प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मार्च पृ. १२
  • अप्रिल १९-२५

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल १९-२५
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मार्च पृ. १२

अप्रिल १९-२५

गन्ती २२-२४

  • गीत ८ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवा सरापलाई आशिष्‌मा बदल्नुहुन्छ”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • गन २२:२०-२२—यहोवा किन बालामसँग रिसाउनुभयो? (w०४ ८/१ पृ. २७ अनु. ३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) गन २३:११-२६ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • “साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्‌—परमेश्‍वरको वचन प्रयोग गर्नुहोस्‌”: (१० मि.) चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌—परमेश्‍वरको वचनको शक्‍ति महसुस गर्न मदत गरेर भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (५ मि.) fg पाठ ५ अनु. ३-४ (th बुँदा ६)

ख्रिष्टियन जीवन

  • गीत ३८

  • “यहोवाले विरोधलाई साक्षी दिने मौकामा बदल्नुहुन्छ”: (१५ मि.) भाइ डिमित्री मिखालोभसितको अन्तरवार्ता भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ७ अनु. २४-३०, पेटी ७ख

  • समापन टिप्पणी (३ मि.)

  • गीत २१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने