प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मे पृ. ३
  • मे १०-१६

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे १०-१६
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मे पृ. ३

मे १०-१६

गन्ती ३०-३१

  • गीत ५१ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “आफ्नो भाकल पूरा गर्नुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • गन ३०:१०-१२—समुएललाई यहोवाको सेवामा अर्पण गर्ने हन्‍नाको भाकल एल्कानाको लागि स्वीकार्य थियो भनेर हामी कसरी भन्‍न सक्छौँ? (१स १:११; it-2-E पृ. २८ अनु. १)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) गन ३०:१-१६ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पुनःभेट भिडियो: (५ मि.) पुनःभेट: परमेश्‍वरको उद्देश्‍य—यसै ५५:११ भिडियो देखाउनुहोस्‌। हरेक पटक भिडियोमा पज गर्ने सङ्‌केत देखा पर्दा भिडियो रोक्नुहोस्‌ र श्रोतालाई त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ६)

  • पुनःभेट: (५ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। अध्ययन गराउन चलाइने प्रकाशनहरूमध्ये कुनै एउटा प्रस्तुत गर्नुहोस्‌ र बाइबल अध्ययन सुरु गर्नुहोस्‌। (th बुँदा १९)

ख्रिष्टियन जीवन

  • गीत ५

  • सृष्टिका कुराहरूबाट सहनशील हुन सिक्नुहोस्‌: (१५ मि.) भिडियो देखाउनुहोस्‌। त्यसपछि भिडियोमा देखाइएका प्रत्येक बोटबिरुवा र जीवजन्तुबारे यी प्रश्‍नहरू सोध्नुहोस्‌: सृष्टिको यो कुराबाट सहनशील हुनेबारे हामी के सिक्न सक्छौँ? हामी ख्रिष्टियनहरूले पनि कसरी यस्तै सहनशीलता देखाउन सक्छौँ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ८ अनु. १६-२२

  • समापन टिप्पणी (३ मि.)

  • गीत ४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने