मे २४-३०
गन्ती ३४-३६
गीत ३३ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवामा शरण लिनुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
गन ३५:३१—येसुले चढाउनुभएको फिरौतीको बलिदानबाट आदम र हव्वाले किन लाभ उठाउने छैनन्? (w९१-E २/१५ पृ. १३ अनु. १३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) गन ३४:१-१५ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा १२)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। बाइबल किन पढ्नुपर्छ? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा ९)
बाइबल अध्ययन: (५ मि.) fg पाठ २ अनु. ९-१० (th बुँदा १९)
ख्रिष्टियन जीवन
यहोवाको साथी बनौँ —अनुशासनलाई प्रेमको रूपमा हेर: (६ मि.) भिडियो देखाउनुहोस्। त्यसपछि मिल्छ भने केही केटाकेटीलाई पहिल्यै छान्नुहोस् अनि यी प्रश्नहरू सोध्नुहोस्: तिमीलाई किन कहिलेकाहीँ अनुशासन चाहिन्छ? अनुशासनले तिमीलाई कसरी मदत गर्छ? यहोवा किन अनुशासन दिनुहुन्छ?
“अनुशासन—यहोवाको प्रेमको अभिव्यक्ति”: (९ मि.) “यहोवा जसलाई माया गर्नुहुन्छ, उसैलाई अनुशासन दिनुहुन्छ” भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ९ अनु. १-९, परिचय भिडियो
समापन टिप्पणी (३ मि.)
गीत ९३ र प्रार्थना