प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मे पृ. ८
  • मे ३१–जून ६

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे ३१–जून ६
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मे पृ. ८

मे ३१-जून ६

व्यवस्था १-२

  • गीत १२५ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “परमेश्‍वर न्याय गर्नुहुन्छ”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • व्य १:१९; २:७—इस्राएलीहरू ४० वर्षसम्म “विशाल र भयानक निर्जनभूमि”-मा यात्रा गर्दा यहोवाले तिनीहरूको कसरी ख्याल राख्नुभयो? (w१३ ९/१५ पृ. ९ अनु. ९)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) व्य १:१-१८ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा १६)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। घरधनीलाई सभाको निम्तोपर्ची दिनुहोस्‌। त्यसपछि राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भिडियोको परिचय दिनुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा ११)

  • भाषण: (५ मि.) w१३ ८/१५ पृ. ११ अनु. ७—विषय: नकारात्मक कुरा बोल्न र सुन्‍नदेखि होसियार हुनुहोस्‌। (th बुँदा १३)

ख्रिष्टियन जीवन

  • गीत ३०

  • “‘अन्तको दिनको’ पनि अन्तिम समयमा तयार रहनुहोस्‌”: (१५ मि.) एल्डरद्वारा छलफल। के तपाईं प्राकृतिक प्रकोपको सामना गर्न तयार हुनुहुन्छ? भिडियो देखाउनुहोस्‌। शाखा कार्यालय र एल्डरहरूको निकायको तर्फबाट कुनै सम्झौटा छ भने बताउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ९ अनु. १०-१७

  • समापन टिप्पणी (३ मि.)

  • गीत ६४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने