जून १४-२०
व्यवस्था ५-६
गीत १३४ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवालाई प्रेम गर्न छोराछोरीलाई सिकाउनुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
व्य ५:२१—लोभबारे दिइएको व्यवस्थाबाट हामी के सिक्न सक्छौँ? (w१९.०२ पृ. २२ अनु. ११)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) व्य ५:१-२१ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस् र बाइबल अध्ययन कसरी गरिन्छ? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा ९)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। घरधनीको आवश्यकताअनुसार छाँटकाँट गर्नुहोस् र उपयुक्त पद देखाउनुहोस्। (th बुँदा १२)
बाइबल अध्ययन: (५ मि.) fg पाठ ९ अनु. ६-७ (th बुँदा ८)
ख्रिष्टियन जीवन
“परिवारमा प्रेम देखाउनुहोस्”: (१५ मि.) तपाईँको परिवारमा कहिल्यै अन्त नहुने प्रेम देखाउनुहोस् भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ९ अनु. २७-३२, पेटी ९ग र ९घ
समापन टिप्पणी (३ मि.)
गीत १११ र प्रार्थना