प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मे पृ. १४
  • जून २१-२७

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून २१-२७
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मे पृ. १४

जून २१-२७

व्यवस्था ७-८

  • गीत १३६ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “तिनीहरूसित बिहाबारी नगर्नू”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • व्य ८:३—यहोवाले प्रबन्ध गर्नुभएको मन्‍नबाट हामी के सिक्न सक्छौँ? (w०४ २/१ पृ. १३ अनु. ४)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) व्य ७:१-१६ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। घरधनीलाई सभाको निम्तो दिनुहोस्‌। (th बुँदा १५)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा ९)

  • भाषण: (५ मि.) w०६ १/१ पृ. २१ अनु. १४-१५—विषय: यहोवालाई नभुल्नुहोस्‌। (th बुँदा ७)

ख्रिष्टियन जीवन

  • गीत ३५

  • सङ्‌गठनको उपलब्धि: (५ मि.) जून महिनाको सङ्‌गठनको उपलब्धि भिडियो देखाउनुहोस्‌।

  • स्थानीय आवश्‍यकता: (१० मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ९ अनु. ३३-३९, पेटी ९ङ

  • समापन टिप्पणी (३ मि.)

  • गीत १४५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने