प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मे पृ. १५
  • जून २८–जुलाई ४

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून २८–जुलाई ४
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मे पृ. १५

जून २८-जुलाई ४

व्यवस्था ९-१०

  • गीत ४९ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवा परमेश्‍वरले तिमीहरूबाट के माग गर्नुभएको छ?”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • व्य ९:१-३—अनाकीहरू “बलिया र अग्ला” भए तापनि इस्राएलीहरू तिनीहरूसित किन डराउनुपर्दैन थियो? (it-1-E पृ. १०३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) व्य १०:१-२२ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा ३)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। बाइबल किन पढ्‌नुपर्छ? भिडियोको परिचय दिनुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌) र छलफल गर्नुहोस्‌। (th बुँदा ९)

  • बाइबल अध्ययन: (५ मि.) fg पाठ १२ अनु. ४-५ (th बुँदा १८)

ख्रिष्टियन जीवन

  • गीत १३५

  • भिडियो गेम: के तपाईँ साँच्चै जितिरहनुभएको छ?: (७ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: भिडियो गेमले तपाईँबाट के-के खोस्न सक्छ? भिडियो गेमभन्दा अरू के-के कुरा महत्त्वपूर्ण छन्‌? (एफि ५:१५, १६) तपाईँले खेल्नुहुने भिडियो गेमबाट वास्तवमा तपाईँ कस्तो मानिस हुनुहुन्छ भनेर कसरी देखिन्छ? तपाईँ साँच्चै कसरी जित्न सक्नुहुन्छ?

  • “पिउने सन्दर्भमा बुद्धिमानी निर्णय गर्नुहोस्‌”: (८ मि.) रक्सी पिउनुअघि सोच्नुहोस्‌ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १० अनु. १-७, परिचय भिडियो

  • समापन टिप्पणी (३ मि.)

  • गीत ३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने