प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जुलाई पृ. ८
  • अगस्त २-८

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त २-८
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जुलाई पृ. ८

अगस्त २-८

व्यवस्था २२-२३

  • गीत १ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवा जनावरहरूको ख्याल राख्नुहुन्छ भनेर व्यवस्थाबाट कसरी देखिन्छ?”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • व्य २३:​१९, २०—विदेशीहरूसित ब्याज लिन सकिए तापनि इस्राएली दाजुभाइसित किन ब्याज लिन हुँदैनथ्यो? (it-1-E पृ. ६००)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) व्य २३:​१-१४ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • “साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्‌—हृदयसम्म पुग्नुहोस्‌”: (९ मि.) चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌—हृदयसम्म पुगेर भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • भाषण: (५ मि.) g-E ४/१५ पृ. १३—विषय: के जनावरहरू मार्नु गलत हो? (th बुँदा १४)

ख्रिष्टियन जीवन

  • गीत ६२

  • स्थानीय आवश्‍यकता: (१५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ११ अनु. १८-२६, पेटी ११क

  • समापन टिप्पणी (३ मि.)

  • गीत ७७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने