प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जुलाई पृ. १०
  • अगस्त ९-१५

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त ९-१५
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जुलाई पृ. १०

अगस्त ९-१५

व्यवस्था २४-२६

  • गीत १३७ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवा स्त्रीहरूको ख्याल राख्नुहुन्छ भनेर व्यवस्थाबाट कसरी देखिन्छ?”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • व्य २४:१—मोसाको व्यवस्थाले पुरुषलाई आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्न सजिलो बनाएको थियो भनेर किन भन्‍न सकिँदैन? (it-1-E पृ. ६४० अनु. ५)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) व्य २६:​४-१९ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा १)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा २)

  • भाषण: (५ मि.) w१९.०६ पृ. २३-२४ अनु. १३-१६—विषय: आफ्नो जीवनसाथी गुमाएका व्यक्‍तिहरूलाई हामी कसरी सान्त्वना अनि साथ दिन सक्छौँ? (th बुँदा २०)

ख्रिष्टियन जीवन

  • गीत १००

  • “वृद्ध स्त्रीहरूलाई आमालाई जस्तैगरि अनि युवतीहरूलाई बहिनीलाई जस्तैगरि व्यवहार गर्नुहोस्‌”: (१५ मि.) मण्डलीमा कहिल्यै अन्त नहुने प्रेम देखाउनुहोस्‌—विधवा र अनाथहरूलाई भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १२ अनु. १-६, परिचय भिडियो, पेटी १२क

  • समापन टिप्पणी (३ मि.)

  • गीत १०१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने