प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जुलाई पृ. १५
  • अगस्त ३०–सेप्टेम्बर ५

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त ३०–सेप्टेम्बर ५
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जुलाई पृ. १५

अगस्त ३०–सेप्टेम्बर ५

व्यवस्था ३१-३२

  • गीत ७८ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “परमेश्‍वरको प्रेरणा पाएर लेखिएको गीतमा पाइने उदाहरणहरूबाट सिक्नुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • व्य ३१:१२—यो सिद्धान्त ख्रिष्टियन आमाबुबाले कसरी लागू गर्न सक्छन्‌? (w०४ ९/१५ पृ. २७ अनु. ११)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) व्य ३२:​३६-५२ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा ३)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। घरधनीलाई चासो लाग्ने विषयअनुसार कुराकानीमा छाँटकाँट गर्नुहोस्‌ अनि उपयुक्‍त शास्त्रपद देखाउनुहोस्‌। (th बुँदा १२)

  • भाषण: (५ मि.) w०७-E ५/१५ पृ. १५-१६—भाषण: तपाईँका छोराछोरीले तपाईँलाई नियालिरहेका हुन्छन्‌! (th बुँदा १६)

ख्रिष्टियन जीवन

  • गीत २५

  • अगुवाइ लिइरहेकाहरूको असल उदाहरणबाट सिक्नुहोस्‌: (१५ मि.) ‘अगुवाइ लिइरहेकाहरूलाई सम्झनुहोस्‌’ (हिब्रू १३:७) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। त्यसपछि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: यी भाइहरूको उदाहरणबाट हामी के सिक्न सक्छौँ: टि. जे. सलिभन, जर्ज ग्याङ्‌गस, कार्ल क्लाइन र ड्यानियल सिडलिक?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १३ अनु. १-६, परिचय भिडियो

  • समापन टिप्पणी (३ मि.)

  • गीत १२८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने