प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 सेप्टेम्बर पृ. २
  • सेप्टेम्बर ६-१२

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर ६-१२
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 सेप्टेम्बर पृ. २

सेप्टेम्बर ६-१२

व्यवस्था ३३-३४

  • गीत १५० र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “‘सधैँ थामिरहने यहोवाको बाहुलीमा’ शरण लिनुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • व्य ३४:६—मोसालाई कहाँ गाडियो भनेर यहोवाले किन प्रकट नगर्नुभएको हुन सक्छ? (w१५ २/१५ पृ. ६ अनु. ६)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) व्य ३३:१-१७ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: बाइबल—२ति ३:१६, १७ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। हरेक पटक भिडियोमा पज गर्ने सङ्‌केत देखा पर्दा भिडियो रोक्नुहोस्‌ र श्रोतालाई त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा १)

  • पहिलो भेट: (५ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका दिनुहोस्‌ र बाइबल अध्ययन सुरु गर्नुहोस्‌। (th बुँदा ३)

ख्रिष्टियन जीवन

  • गीत ७६

  • “साक्षीकार्यमा सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! प्रयोग गर्नुहोस्‌”: (१५ मि.) तपाईँको बाइबल अध्ययन सुरु गरौँ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। समय छ भने नयाँ किताबका विशेषताहरू बताउनुहोस्‌। सबैलाई नयाँ किताबको प्रत्येक पाठ व्यक्‍तिगत तवरमा वा पारिवारिक उपासनामा अध्ययन गर्न प्रोत्साहन दिनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १३ अनु. ७-१४, पेटी १३क

  • समापन टिप्पणी (३ मि.)

  • गीत १८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने