प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 सेप्टेम्बर पृ. ४
  • सेप्टेम्बर १३-१९

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर १३-१९
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 सेप्टेम्बर पृ. ४

सेप्टेम्बर १३-१९

यहोसु १-२

  • गीत ९७ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “तपाईँ कसरी सफल हुन सक्नुहुन्छ?”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • यहो २:४, ५—जासुसहरूलाई खोजिरहेका राजाका मानिसहरूलाई राहाबले किन गलत बाटोदेखाइन्‌? (w०४ १२/१ पृ. ९ अनु. १)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) यहो २:१-१६ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पुनःभेट भिडियो: (५ मि.) पुनःभेट: बाइबल—अयु २६:७ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। हरेक पटक भिडियोमा पज गर्ने सङ्‌केत देखा पर्दा भिडियो रोक्नुहोस्‌ र श्रोतालाई त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ११)

  • पुनःभेट: (५ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका दिनुहोस्‌ र बाइबल अध्ययन सुरु गर्नुहोस्‌। (th बुँदा १६)

ख्रिष्टियन जीवन

  • गीत ५६

  • “आफ्नो सोच्ने-बुझ्ने क्षमतालाई तालिम दिइरहनुहोस्‌”: (१५ मि.) ‘आफ्नो अन्तस्करण सफा बनाइराख्नुहोस्‌’ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १३ अनु. १५-२१

  • समापन टिप्पणी (३ मि.)

  • गीत ८९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने