सेप्टेम्बर २०-२६
यहोसु ३-५
गीत ६५ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“कामबाट विश्वास देखाउँदा यहोवा आशिष् दिनुहुन्छ”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
यहो ५:१४, १५, फुटनोट—“यहोवा परमेश्वरको सेनाको प्रमुख” सम्भवतः को हुनुहुन्छ? (w०४ १२/१ पृ. ९ अनु. २)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) यहो ३:१-१३ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
“साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्—अनुसन्धान सामग्रीहरू प्रयोग गर्नुहोस्”: (१० मि.) चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्—यहोवाको मदत स्विकार्नुहोस्—अनुसन्धान सामग्रीहरू भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
बाइबल अध्ययन: (५ मि.) lffi पाठ ०१ परिचय र बुँदा १-२ (th बुँदा १५)
ख्रिष्टियन जीवन
स्थानीय आवश्यकता: (१५ मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १४ अनु. १-७, परिचय भिडियो
समापन टिप्पणी (३ मि.)
गीत २४ र प्रार्थना