प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 सेप्टेम्बर पृ. ९
  • अक्टोबर ४-१०

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर ४-१०
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 सेप्टेम्बर पृ. ९

अक्टोबर ४-१०

यहोसु ८-९

  • गीत १२७ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “गिबोनीहरूको विवरणबाट सिक्न सकिने पाठहरू”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • यहो ८:२९—ऐ सहरका राजालाई मारेपछि किन खम्बामा झुन्ड्याइयो? (it-1-E पृ. १०३०)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) यहो ८:२८–९:२ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा २)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। घरधनीलाई सभाको निम्तो दिनुहोस्‌ र सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भिडियोको परिचय दिनुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा ११)

  • भाषण: (५ मि.) lfb पाठ ३१—विषय: यहोसुले गिबोनीहरूसँग गरेको करारबाट हामी के सिक्न सक्छौँ? (th बुँदा १३)

ख्रिष्टियन जीवन

  • गीत १४३

  • नम्रता देखाउनुहोस्‌ (१प ५:५): (१५ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: निस्तार चाडको लागि येसुले दिनुभएको निर्देशन पत्रुस र युहन्‍नाले कसरी पालन गरे? आफ्नो मृत्युको अघिल्लो रात येसुले नम्रताबारे कस्तो पाठ सिकाउनुभयो? पत्रुस र युहन्‍नाले यो पाठ कहिल्यै बिर्सेनन्‌ भनेर कसरी थाह पाउन सक्छौँ? हामी के-कस्ता तरिकामा नम्रता देखाउन सक्छौँ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १४ अनु. १५-२०

  • समापन टिप्पणी (३ मि.)

  • गीत ५९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने