प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 नोभेम्बर पृ. २
  • नोभेम्बर १-७

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर १-७
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 नोभेम्बर पृ. २

नोभेम्बर १-७

यहोसु १८-१९

  • गीत १२ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवाले बुद्धिमानी तरिकामा जमिन भाग लगाउनुभयो”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • यहो १८:१-३—इस्राएलीहरूले किन यर्दन नदीको पश्‍चिमतिर पर्ने इलाकामा बसोबास गर्न ढिलासुस्ती गरेका हुन सक्छन्‌? (it-1-E पृ. ३५९ अनु. ५)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) यहो १८:१-१४ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: सुसमाचार—भज ३७:१०, ११ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। हरेक पटक भिडियोमा पज गर्ने सङ्‌केत देखा पर्दा भिडियो रोक्नुहोस्‌ र श्रोतालाई त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • पहिलो भेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि प्रहरीधरहरा सङ्‌ख्या २, २०२१ दिनुहोस्‌। (th बुँदा १)

  • पहिलो भेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा ११)

ख्रिष्टियन जीवन

  • गीत ७६

  • “तपाईँहरूको प्रेमको लागि हामी यहोवालाई धन्यवाद चढाउँछौँ”: (१५ मि.) एल्डरद्वारा छलफल। ‘तिमीहरूका लागि हामी परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछौँ’ भिडियो देखाउनुहोस्‌। jw.org मा “तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?” श्रृङ्‌खलाबद्ध लेखहरूबाट एक-दुई वटा रोचक कुरा बताउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १५ अनु. १५-१७, पेटी १५क

  • समापन टिप्पणी (३ मि.)

  • गीत १२२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने