प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 नोभेम्बर पृ. ५
  • नोभेम्बर १५-२१

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर १५-२१
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 नोभेम्बर पृ. ५

नोभेम्बर १५-२१

यहोसु २३-२४

  • गीत ५० र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “इस्राएलीहरूलाई यहोसुका अन्तिम शब्द”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • यहो २४:२—के अब्राहामका बुबा तेरह मूर्तिपूजक थिए? (w०४ १२/१ पृ. १२ अनु. १)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) यहो २४:१९-३३ (th बुँदा ११)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा २)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका दिनुहोस्‌। (th बुँदा २०)

  • बाइबल अध्ययन: (५ मि.) lffi पाठ ०१ सारांश, तपाईँले के सिक्नुभयो र लक्ष्य (th बुँदा ३)

ख्रिष्टियन जीवन

  • गीत २८

  • काम गर्ने ठाउँमा नराम्रो सङ्‌गतबाट अलग रहनुहोस्‌: (७ मि.) अवफादार बनाउने कुराहरूलाई त्याग्नुहोस्‌—नराम्रो सङ्‌गत भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: कारेनलाई काम गर्ने ठाउँमा नराम्रो सङ्‌गतले कस्तो नकारात्मक असर पाऱ्‍यो? उनले कस्तो छाँटकाँट गरिन्‌ र त्यसले उनलाई कसरी मदत गऱ्‍यो? यस भिडियोबाट नराम्रो सङ्‌गतबाट अलग रहनेबारे तपाईँले के सिक्नुभयो?

  • सोच्दै नसोचेको ठाउँमा साथीहरू: (८ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: कस्ता चुनौतीहरूले गर्दा अकिल स्कुलमा नराम्रो सङ्‌गतमा परे? तिनले मण्डलीमा कसरी असल साथीहरू भेट्टाए? यस भिडियोबाट असल साथीहरू भेट्टाउनेबारे तपाईँले के सिक्नुभयो?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १६ अनु. १-८, परिचय भिडियो

  • समापन टिप्पणी (३ मि.)

  • गीत ३९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने