प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 नोभेम्बर पृ. ६
  • नोभेम्बर २२-२८

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर २२-२८
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 नोभेम्बर पृ. ६

नोभेम्बर २२-२८

न्यायकर्ता १-३

  • गीत १२६ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “साहस र चतुऱ्‍याइँको कथा”: (१० मि.)

    बहुमूल्य रत्न: (१० मि.)

    • न्या २:१०-१२—यो विवरण किन हाम्रो लागि चेतावनीमूलक उदाहरण हो? (w०५ १/१५ पृ. २४ अनु. ७)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) न्या ३:१२-३१ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • “साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्‌—प्रार्थनामार्फत यहोवासित मदत माग्नुहोस्‌”: (१० मि.) चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—यहोवाको मदत स्विकार्नुहोस्‌—प्रार्थना भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (५ मि.) lffi पाठ ०२ परिचय र बुँदा १-३ (th बुँदा ११)

ख्रिष्टियन जीवन

  • गीत ५३

  • यहोवाको साथी बनौँ—प्रचारमा प्रभावकारी होऊ: (५ मि.) भिडियो देखाउनुहोस्‌। त्यसपछि मिल्छ भने केही केटाकेटीलाई पहिल्यै छान्‍नुहोस्‌ अनि यी प्रश्‍नहरू सोध्नुहोस्‌: साक्षीकार्यको लागि हामी कसरी तयारी गर्न सक्छौँ? हाम्रो रूपरङ्‌ग किन सफा र चिटिक्क हुनुपर्छ? साक्षीकार्यमा हामी कसरी राम्रो व्यवहार देखाउन सक्छौँ?

  • “क्षेत्र सेवाको सभा कसरी प्रभावकारी बनाउन सकिन्छ?”: (१० मि.) सेवा निरीक्षकद्वारा छलफल। क्षेत्र सेवाको सभाको लागि समयमै पुग्नु किन महत्त्वपूर्ण छ भनेर श्रोतालाई सोध्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १६ अनु. ९-१३, पेटी १६क

  • समापन टिप्पणी (३ मि.)

  • गीत २९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने